१९ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
मेरो देशमा न्याय मरेको देख्दा पीडाबोध हुन्छ । नेकपाभित्रै सक्षम पात्रहरु थिए होला नि भट्ट भन्दा । विदेशी कम्पनीको लोकल एजेन्ट बनी दशभन्दा बढी आयोजना अलपत्र पार्ने मानिसले कसरी चलाउँछ लगानी बोर्ड , स्वार्थको टकराव हुँदैन ? हुन त म नै दोषी होला, केपी ओलीबाट न्याय, निष्पक्षता र पारदर्शिता हुन्छ भनेर विश्वास र अपेक्षा गर्ने । माफ गर्नुहोला ।