
५ असोज, काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शर्पाको निधन भएको छ ।
शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको पासाङ ल्हामु फाउण्डेसनका सचिव छेटु शेर्पाले जानकारी दिए ।
विना अक्सिजन १० पटक सागरमाथा आरोहण गरेका शेर्पालाई ‘हिम चितुवा’ उपनामले पनि चिनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4