+
+

वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १९:४८

१५ मंसिर,बुटवल । रुपन्दहीको तिलोत्तमा–१७ स्थित वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ ।

सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सोमबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका छन् । १८ करोड ४४ लाख रुपैयाँको लागतमा अस्पताल भवन बन्न लागेको हो ।

तिलोत्तमा नगरपालिकामा यो दोस्रो १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भएको हो ।यसअघि तिलोत्तमा ६ गोरकट्टामा पनि १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?