+
+

‘फाइभजी डुअल ब्याण्ड राउटर’ को साथमा सुबिसु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १९:१०

२३ मंसिर, काठमाडौं । सुबिसु केबलनेटले फाइभजी डुअल ब्याण्ड राउटर सहितको सेवा शुरु गरेको छ। यस अघि २४ सय मेगाहर्जको सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउ फाइभजी सेवा सुरु गरेको हो।

फाइभजीको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउने कम्पनीले जनाएको छ। ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?