+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मेलिना र बादलको ‘यो जीवन’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १०:४३

गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वरमा समावेश ‘यो जीवन’ सार्वजनिक भएको छ । गीतमा ज्ञान लिम्बुको शब्द तथा गायक बादलको संगीत छ । गोदावारीमा छायांकन गरिएको भिडियोमा सुजता थुलुङ र बादल लिम्बुलाई फिचरिङ गरिएको छ ।

यो भिडियोलाई किरण राइको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो । भिडियोमा उदय सुब्बा, सुरेश राई र मोहन कुमार राइको पनि अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?