
‘तिनपाते’ गीतको भिडियोबाट दर्शकको नजरमा परेकी मोडल अनु काफ्ले र कलाकार सागर लम्साल अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा स्वर, शब्द तथा संगीत गायक लोक पौडेलको छ । यो गीतको भिडियोले नव–विवाहित दम्पत्तीको कथालाई देखाएको छ । भिडियोमा वुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन तथा राज खड्काको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4