
९माघ, काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ । बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रब्ाार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले सस्तिएको छ । बिहीबार १२ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ शुक्रब्ाार १२ सय ६० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4