+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुई विश्व हिन्दु महासंघ बीच एकता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते ५:४९

६ वैशाख, काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिअन्तर्गत रहेको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति र विश्व हिन्दु महासंघ कलंकीबीच एकता हुने भएको छ ।

यसअघि विवादका कारण दुई संस्थाको रुपमा कार्यरत थिए । आगामी वैशाख ८ गते रामनवमीका दिन अर्थात महासंघको ४१ औ स्थापना दिवसको दिन एकता घोषणा गरिने बताइएको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले सबै विषय मिलेपछि एकता हुन लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?