+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाँकेमा ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १७:३८

२७ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका मात्रै २५० जना महिला र ३२१ जना पुरुष गरी ५७१ जना छन् । बाहिरी जिल्लाका १२० जना महिला र १५२ जना पुरुष गरी २७२ जना संक्रमित भएका छन् ।

भेरी अस्पतालको ल्याबमा ४२२ नमुना परीक्षण गर्दा ३५३, मेडिकल कलेज कोहलपुर ल्याबमा ४३१ नमुना परीक्षण गर्दा ३३० र बागेश्वरी ल्याबमा २५४ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?