
२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले बुधबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य गरेका हुन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको घोषणा गरेको हो ।
पछिल्लो समय प्रमुख विपक्षी दल एमालको अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4