+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १७:५८

२४ जेठ, काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ का नीरजकुमार सिंह छन् ।

उनले वाट्सएप, इमोमार्फत २५ लाखको चिठ्ठा परेको र त्यसका लागि कर दिनुपर्छ भन्दै पीडितहरुबाट विभिन्न व्यक्तिको नाममा रहेको बैंक खाता तथा मोबाइल वालेटमा रकम जम्मा गर्न लगाई ठगेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेको सिंहमाथि ठगी कसूरमा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?