ट्रम्पले गरे मोदीलाई फोन, के भयो कुराकानी ?
‘शान्ति र स्थायित्वका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने विषयमा हामी सहमत भयौँ,’ मोदीले लेखेका छन् ।
राजनीतिक र संवैधानिक नियुक्तिको बोझ हटाउन कति सहज ?
सरकारले गर्ने आग्रह स्विकारेर राजीनामा गरेमा बाहेक संवैधानिक नियुक्ति भएकाहरूलाई महाभियोग बाहेक अरु उपायबाट पदमुक्त गर्न सकिन्न । राजनीतिक नियुक्ति पाएकाहरूको हकमा नैतिक प्रश्न रहन्छ
जनकपुरधाममा चैती छठको रमझम (तस्वीरहरू)
चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ ।
के राखेपको निलम्बनमा पर्दैछ एन्फा ?
पुलिसको जितमा दिनेशको अलराउन्ड प्रदर्शन, चलेन एपीएफको ब्याटिङ
एनपीएलको पहिलो संस्करणपछि चर्चामा आएका दिनेशले पीएम कप पहिलोपटक खेलिरहेका हुन् । त्यसमाथि पनि विभागीय टोली पुलिसबाटै खेलेर यस संस्करणको पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
पश्चिम एसिया तनाव : विदेश जाने रोकिने डर, जोखिममा १७ लाख नेपाली
खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, जसमा १७ लाखभन्दा बढी नेपाली कामदार समावेश छन् ।
आधुनिक भवनमा नयाँ संसद्
हरेक दुई जना सांसदका लागि एउटा माइकको व्यवस्था गरिएको छ । ती माइक जडान, साउण्ड सिस्टम चेकअप र भिडियो लाइभलगायतका व्यवस्थापनका कार्य चलिरहेको छ ।
सशस्त्रमा बनाइयो दंगा नियन्त्रण स्पेसल गण, भूमिका भने अस्पष्ट
जेनजी आन्दोलनपछि दंगा नियन्त्रणका लागि भनेर छुट्टै विशिष्टीकृत युनिट स्थापना गरियो । तर यसको क्षेत्राधिकारबारे स्पष्ट नहुँदा परिचालनमा समस्या हुने देखिएको छ ।
कमल सुवेदी : शिक्षक बन्न चाहन्थे, सांसद बने
जित र हारबीचको अनुभवमा ठूलो अन्तर हुँदो रहेछ । हार्दा अवसर सीमित हुन्छन् । राज्यका निकायसम्म सहज पहुँच हुँदैन । तर जित्दा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । यसलाई जितभन्दा बढी जिम्मेवारीको रूपमा लिन्छु ।
आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट
सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा
भारतमा निक्रिय इच्छामृत्यु( प्यासिभ यूथेनेशिया) को अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा बनेका छन्...
