अमेरिका बन्यो ‘स्टप क्लक’ नियम अनुसार ५ रन जरिवाना तिर्ने पहिलो टिम
३१ जेठ, काठमाडौं । अमेरिका आईसीसीले ल्याएको नयाँ नियम ‘स्टप क्लक’अन्तर्गत रन जरिवाना तिर्ने पहिलो राष्ट्र बनेको छ । टी-२० विश्वकपको सहआयोजक समेत रहेको अमेरिकाले नियम अनुसार बलिङ नगर्दा...