Nepal Vs Kuwait
                                एसीसी प्रिमियर कप
            
            
                २०८० वैशाख  १६, शनिबार
            
        
                                नेपाल
२८१/९41.6 overs
                VS
            
                                कुवेत
३७/६8.3 overs
                वर्षाका कारण खेल रद्द (समूह विजेता भएका कारण नेपाल फाइनलमा)
                    
    
        
        त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
    
    
        
        एसीसी प्रिमियर कप
    
    
        
        सिजु साम, विनाेद बाबु
    
                    
                    
                                    बल बाइ बल अपडेट
                                    स्कोरकार्ड
                                    प्लेइङ ११
                                
                            
            Nepal
            Kuwait
        
        
                                    ४:५५ बजे । वर्षाका कारण खेल रद्द । समूह चरणको खेलको विजेता भएका नाताले नेपाल फाइनलमा पुगेको छ । नेपालले सोमबार यूएईसँग फाइनल खेल्ने छ ।                                
                            
                                    ३:५५ त्रिवि क्रिकेट मैदानमा पानी दर्किन थालेको छ । दर्शकहरु घर हिँड्न थालेका छन् ।                                
                            
                                    ३:४४ बजे । फेरि पानी पर्न थालेको छ । अघि हटाएको त्रिपाल फेरि राख्न लागिएको छ                                
                            
                                    ३:३९ बजे । मैदानकाे त्रिपाल हटाइँदै छ । पानी परेको छैन । तर मैदानमा अँध्यारो भएको छ ।                                
                            
                                    ३:३६ बजे । अम्पायरले त्रिपाल हटाउन आदेश दिएका छन् ।                                
                            
                                    ३:३३ बजे पानी पर्न रोकिएको छ । आधा त्रिपाल ढाकिएको छ ।  बाँकी त्रिपाल राख्ने कि नराख्ने भनेर ग्राउण्ड्स म्यानहरु पर्ख र हेरकाे अवस्थामा छन् ।                                
                            
                                    दोस्रो इनिङ्समा २० ओभरको खेल नसकी डीएलएस प्रणाली लागू गर्न मिल्दैन । ६ विकेट गुमाएको कुवेतले डीएलएस प्रणालीमा खेल जित्न २० ओभरमा १९४ रन बनाउनुपर्नेछ । उसले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोडेको छ ।
                                
                            
                                
                                    त्रिवि मैदानमा फेरि वर्षा सुरु भएको छ । खेल रोकिएको छ भने ग्राउण्डस्टाफहरु त्रिपाल लिएर पीच छोप्न अघि बढेका छन् ।                                
                            
                                    ८.३                                W
                            
                                
                                    ८ ओभर समाप्त
                                                                        - ११ रन
                                
                                
                                                                            यासिन पटेल: ४                                        मोहम्मद अस्लाम (कप्तान): १०                                                                    
                            
                                                        
                                Kuwait: ३३-५
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                
                                    ७ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            यासिन पटेल: ०                                        मोहम्मद अस्लाम (कप्तान): ३                                                                    
                            
                                                        
                                Kuwait: २२-५
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                    ६.३                                W
                            
                                
                                    ६ ओभर समाप्त
                                                                        - १ रन
                                
                                
                                                                            मोहम्मद अस्लाम (कप्तान): २                                        शिराज खान: २                                                                    
                            
                                                        
                                Kuwait: २०-४
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                
                                    ५ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            शिराज खान: १                                        मोहम्मद अस्लाम (कप्तान): २                                                                    
                            
                                                        
                                Kuwait: १९-४
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                    ४.५                                W
                            करण केसीको बलमा रभिजा सन्दरुवान - आउट
What a Catch again !!! पूल गरेर लेगसाइडतर्फ गरेको प्रहार दीपेन्द्रसिंह ऐरीले मिडविकेट क्षेत्रमा शानदार डाइभिङ क्याच गरे । कुवेतको डीएलएस लक्ष्य १४५ पुगेको छ ।
कुवेतविरुद्ध नेपालको फिल्डिङ निकै चुस्त देखिएको छ । लगातार उत्कृष्ट क्याच लिएका दीपेन्द्रसिंह ऐरीसँग खुसी साट्दै नेपाली टोलीका सदस्यहरु
                                
                                    ४ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            रभिजा सन्दरुवान: ९                                        मोहम्मद अस्लाम (कप्तान): १                                                                    
                            
                                                        
                                Kuwait: १७-३
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                
                                    ३ ओभर समाप्त
                                                                        - ० रन
                                
                                
                                                                            मोहम्मद अस्लाम (कप्तान): ०                                        रभिजा सन्दरुवान: ४                                                                    
                            
                                                        
                                Kuwait: ११-३
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                    २.३                                W
                            
                                
                                    २ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            रभिजा सन्दरुवान: ४                                        मिट भवसागर: ५                                                                    
                            
                                                        
                                Kuwait: ११-२
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                    १.५                                5
                            
                                    १.३                                W
                            
                                    वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । तर, डीएलएस प्रणालीका आधारमा र नेपालले पावर प्लेमा एक ओभर बढी खेलेका कारण कुवेतले २८१ रनको लक्ष्य पाएको छ । डीएलएस प्रणालीमा अगाडि रहन कुवेतले २० ओभरमा १०७ रन बनाउनुपर्नेछ ।                                
                            
                                
                                    १ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            परविन्दर कुमार: १                                        रभिजा सन्दरुवान: ०                                                                    
                            
                                                        
                                Kuwait: २-१
                                                                     लक्ष्यः २८२
                                
                            
                        
                                    ०.५                                W
                            
            Nepal
            Kuwait
        
        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            कुशल मल्ल
                                         
                                     | 
                                57 | 44 | 5 | 4 | 129 | |||||||
                                     
                                        
                                            कुशल भुर्तेल
                                         
                                     | 
                                43 | 39 | 7 | 1 | 110 | |||||||
                                     
                                        
                                            आसिफ शेख
                                         
                                     | 
                                31 | 28 | 1 | 3 | 110 | |||||||
                                     
                                        
                                            आरिफ शेख
                                         
                                     | 
                                19 | 19 | 2 | 1 | 100 | |||||||
                                     
                                        
                                            सोमपाल कामी
                                         
                                     | 
                                13 | 11 | 2 | 1 | 118 | |||||||
                                     
                                        
                                            दीपेन्द्र सिंह ऐरी
                                         
                                     | 
                                0 | 2 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            करण केसी
                                         
                                     | 
                                7 | 6 | 0 | 1 | 116 | |||||||
                                     
                                        
                                            सन्दीप लामिछाने
                                         
                                     | 
                                5 | 4 | 1 | 0 | 125 | |||||||
                                     
                                        
                                            भीम सार्की
                                         
                                     | 
                                1 | 4 | 0 | 0 | 25 | |||||||
                                     
                                        
                                            ललित राजवंशी
                                         
                                     | 
                                2 | 1 | 0 | 0 | 200 | |||||||
                                     
                                        
                                            रोहितकुमार पौडेल
                                         
                                     | 
                                94 | 94 | 7 | 3 | 100 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 
                                     
                                            मोहम्मद अस्लाम (कप्तान)                                         
                                     | 
                                8 | 43 | 3 | 5.38 | |||||||
| 
                                     
                                            शाहरुख कुद्दुस                                         
                                     | 
                                6 | 53 | 0 | 8.83 | |||||||
| 
                                     
                                            यासिन पटेल                                         
                                     | 
                                9 | 52 | 2 | 5.78 | |||||||
| 
                                     
                                            बिलाल ताहिर                                         
                                     | 
                                6 | 33 | 0 | 5.5 | |||||||
| 
                                     
                                            अद्नान इदरिस                                         
                                     | 
                                8 | 53 | 3 | 6.63 | |||||||
| 
                                     
                                            सइद मोनिब                                         
                                     | 
                                5 | 46 | 1 | 9.2 | |||||||
विकेट गुमेका
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 
                                     
                                            मोहम्मद अस्लाम (कप्तान)
                                         
                                     | 
                                14 | 19 | 1 | 1 | 73.68 | |||||||
| 
                                     
                                            परविन्दर कुमार
                                         
                                     | 
                                1 | 4 | 0 | 0 | 25 | |||||||
| 
                                     
                                            शिराज खान
                                         
                                     | 
                                3 | 6 | 0 | 0 | 50 | |||||||
| 
                                     
                                            मिट भवसागर
                                         
                                     | 
                                5 | 5 | 0 | 0 | 100 | |||||||
| 
                                     
                                            रभिजा सन्दरुवान
                                         
                                     | 
                                9 | 6 | 2 | 0 | 150 | |||||||
| 
                                     
                                            यासिन पटेल
                                         
                                     | 
                                4 | 6 | 1 | 0 | 66.67 | |||||||
| 
                                     
                                            अद्नान इदरिस
                                         
                                     | 
                                0 | 5 | 0 | 0 | 0 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            सोमपाल कामी                                         
                                     | 
                                2 | 15 | 1 | 7.5 | |||||||
                                     
                                        
                                            करण केसी                                         
                                     | 
                                4.3 | 10 | 5 | 2.22 | |||||||
                                     
                                        
                                            ललित राजवंशी                                         
                                     | 
                                2 | 12 | 0 | 6 | |||||||
ब्यटिङ नगरेका
                                शाहरुख कुद्दुस                            
                        
                                उसमंगनी इब्राहिम                            
                        
                                बिलाल ताहिर                            
                        
                                सइद मोनिब                            
                        विकेट गुमेका
            नेपाल
            कुवेत
        
        
    
                
            कुशल मल्ल
        ब्याट्समेन
    
    
                
            कुशल भुर्तेल
        ब्याट्समेन
    
    
                
            आसिफ शेख
        विकेट किपर
    
    
                
            आरिफ शेख
        ब्याट्समेन
    
    
                
            सोमपाल कामी
        बलर
    
    
                
            दीपेन्द्र सिंह ऐरी
        ब्याट्समेन
    
    
                
            करण केसी
        ब्याट्समेन
    
    
                
            सन्दीप लामिछाने
        बलर
    
    
                
            भीम सार्की
        ब्याट्समेन
    
    
                
            ललित राजवंशी
        बलर
    
    
                
            रोहितकुमार पौडेल
        ब्याट्समेन
    
                
            मोहम्मद अस्लाम (कप्तान)
        अलराउण्डर
    
                
            शाहरुख कुद्दुस
        ब्याट्समेन
    
                
            परविन्दर कुमार
        ब्याट्समेन
    
                
            शिराज खान
        अलराउण्डर
    
                
            मिट भवसागर
        अलराउण्डर
    
                
            रभिजा सन्दरुवान
        अलराउण्डर
    
                
            यासिन पटेल
        बलर
    
                
            उसमंगनी इब्राहिम
        ब्याट्समेन
    
                
            बिलाल ताहिर
        ब्याट्समेन
    
                
            अद्नान इदरिस
        अलराउण्डर
    
                
            सइद मोनिब
        बलर
    
            
                आगामी खेल
            
            
                रिजल्ट
            
        
        
                
    
        २०८० वैशाख  १८, सोमबार            
    
        
            
                
            
        117/10 (33.1)
    
    
        
            
                
            
        118/3 (30.3)
    
    नेपाल ७ विकेटले विजयी
    
        २०८० वैशाख  १६, शनिबार            
    
        
            
                
            
        281/9 (41.6)
    
    
        
            
                
            
        37/6 (8.3)
    
    वर्षाका कारण खेल रद्द (समूह विजेता भएका कारण नेपाल फाइनलमा)
    
        २०८० वैशाख  १४, बिहीबार            
    
        
            
                
            
        157/10 (40.3)
    
    
        
            
                
            
        89/10 (25.1)
    
    नेपाल ६८ रनले विजयी
    
        २०८० वैशाख  ८, शुक्रबार            
    
        
            
                
            
        226/9 (46.3)
    
    
        
            
                
            
        310/8 (50)
    
    नेपाल ८४ रनले विजयी
            
        
                यूएई
                नेपाल
WON
                नेपाल
                कुवेत
                नेपाल
WON
                कतार
                ओमान
                नेपाल
WONअंक तालिका
| # | Team | W | D | L | Pts | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| समुह A | ||||||||||||||||
| 1 | 
                                     
                                                                                
                                            Nepal                                         
                                     | 
                                3 | 1 | 0 | 7 | |||||||||||
| 2 | 
                                     
                                                                                
                                            Oman                                         
                                     | 
                                3 | 0 | 1 | 6 | |||||||||||
| 3 | 
                                     
                                                                                
                                            MAL                                         
                                     | 
                                2 | 0 | 2 | 4 | |||||||||||
| 4 | 
                                     
                                                                                
                                            Saudi Arabia                                         
                                     | 
                                1 | 1 | 2 | 3 | |||||||||||
| 5 | 
                                     
                                                                                
                                            Qatar                                         
                                     | 
                                0 | 0 | 4 | 0 | |||||||||||
| # | Team | W | D | L | Pts | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| समुह B | ||||||||||||||||
| 1 | 
                                     
                                                                                
                                            UAE                                         
                                     | 
                                3 | 0 | 1 | 6 | |||||||||||
| 2 | 
                                     
                                                                                
                                            Kuwait                                         
                                     | 
                                3 | 0 | 1 | 6 | |||||||||||
| 3 | 
                                     
                                                                                
                                            Hong Kong                                         
                                     | 
                                2 | 1 | 1 | 5 | |||||||||||
| 4 | 
                                     
                                                                                
                                            Bahrain                                         
                                     | 
                                1 | 1 | 2 | 3 | |||||||||||
| 5 | 
                                     
                                                                                
                                            Singapore                                         
                                     | 
                                0 | 0 | 4 | 0 | |||||||||||
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
                
                    ललित राजवंशी
                    बलर
                
            
                
                    सन्दीप जोरा
                    ब्याट्समेन
                
            
                
                    दीपेन्द्र सिंह ऐरी
                    ब्याट्समेन
                
            
                
                    रोहितकुमार पौडेल
                    ब्याट्समेन
                
            
             





                                                                                
                                                                                
                                                                                
                                                                                
                                                                                
                    
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
अद्नान इदरिसको बलमा ललित राजवंशी - २ रन
अद्नान इदरिसको बलमा ललित राजवंशी - वाइड
वाइड बलमा रनआउटको अपील थियो । तर, टिभी अम्पायरले दिएनन् ।
अद्नान इदरिसको बलमा करण केसी - आउट
नवौं विकेट !!! अघिल्लो बलमा जस्तै क्रिज छाडेर ठूलो शट खेल्न अघि बढेका करण स्टम्पिङ आउट भए ।
अद्नान इदरिसको बलमा करण केसी - छक्का
क्रिज छाडेर अगाडि बढेका करणले आफ्नो स्वभावअनुसार लामो छक्का प्रहार गरे ।
अद्नान इदरिसको बलमा करण केसी - नो रन
अद्नान इदरिसको बलमा करण केसी - नो रन
अद्नान इदरिसको बलमा करण केसी - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा करण केसी - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - आउट
कप्तान रोहित शतकबाट ६ रनले चुके । छक्कासहित शतक बनाउने प्रयासमा उनी डीप मिडविकेटको बाउन्ड्री लाइनमा यासिन पटेलबाट क्याचआउट हुन पुगे ।
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - २ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - २ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - २ रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - चौका
रोहितले सोही दिशामा शट प्रहार गरेका थिए । तर, बाउन्ड्री भित्र खसेर चौका हुन पुग्यो ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - छक्का
मिडविकेट माथिबाट लामो छक्का ।
शाहरुख कुद्दुसको बलमा सोमपाल कामी - छक्का
ओभरको दोस्रो छक्का । मिडविकेटको दिशामा सोमपालको शक्तिशाली प्रहार ।
शाहरुख कुद्दुसको बलमा सोमपाल कामी - वाइड
शाहरुख कुद्दुसको बलमा सोमपाल कामी - २ रन
शाहरुख कुद्दुसको बलमा सोमपाल कामी - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - १ रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - छक्का
लेगसाइडतर्फको प्रहार । मिडविकेट माथिबाट शानदार छक्का ।
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा सोमपाल कामी - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - लेग बाई
मोहम्मद अस्लाम (कप्तान)को बलमा सोमपाल कामी - चौका
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा सोमपाल कामी - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा सन्दीप लामिछाने - आउट
क्रिज छाडेर ठूलाे शट खेल्न खोजेका सन्दीप लामिछाने स्टम्पिङ आउट भएका छन् ।
मोहम्मद अस्लाम (कप्तान)को बलमा सन्दीप लामिछाने - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा सन्दीप लामिछाने - चौका
सन्दीपले विकेटकिपरको छेउबाट बल गाइड गरिदिए । अर्को चार रन ।
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
यासिन पटेलको बलमा सन्दीप लामिछाने - १ रन
यासिन पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - आउट
नेपालले छैटौं विकेट गुमाएको छ । निकै खराव लयमा रहेका दीपेन्द्रले रन जोड्नै सकेनन् । उनी दोस्रो बलमै कट विहाइण्ड आउट भए ।
यासिन पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
यासिन पटेलको बलमा आरिफ शेख - आउट
सिल्ली रनआउट !! आरिफ शेख रनआउट भएका छन् । दुई रन जोड्ने चक्करमा फिल्डरको मनस्थिति नबुझेका उनले १९ रन बनाए ।
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - छक्का
छक्का । आरिफले लङ अफमाथिबाट प्रहार गरेको बल बाउन्ड्रीका फिल्डर परविन्दर कुमारले जम्प गरेर समाउने प्रयास गरेका थिए । तर, सकेनन् ।
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - चौका
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - २ रन
यासिन पटेलको बलमा आरिफ शेख - १ रन
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
यासिन पटेलको बलमा आरिफ शेख - चौका
रिभरस्वीप । यासिन पटेलको स्पिन बललाई आरिफले रिभरस्वीप मार्फत थर्डम्यान क्षेत्रमा गाइड गरिदिए । चार रन ।
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आरिफ शेख - चौका
आरिफले कट गरेको बल गलीको फिल्डरमाथिबाट चौका भयो ।
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - २ रन
क्याच ड्रप !!! अर्धशतक बनाएर खेलिरहेका कप्तान रोहितकुमार पौडेल आउट हुनबाट जोगिएका छन् । स्क्वायर लेग क्षेत्रमा रभिजा सन्दरुवानले क्याच लिन सकेनन् । उनको हातबाट बल फुस्किएपछि रोहितले २ रन लिए ।
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
यासिन पटेलको बलमा आरिफ शेख - १ रन
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - २ रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - चौका
यासिन पटेलको बलमा आरिफ शेख - नो रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - १ रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - २ रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
यासिन पटेलको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा आरिफ शेख - नो रन
सइद मोनिबको बलमा आरिफ शेख - नो रन
सइद मोनिबको बलमा आरिफ शेख - नो रन
सइद मोनिबको बलमा कुशल मल्ल - आउट
ठूलो शट खेल्ने चक्करमा कुशल क्याचआउट हुन पुगेका छन् । मिडविकेट क्षेत्रका फिल्डर मोहम्मद अस्लामले क्याच लिनुअघि उनले कप्तान रोहितसँग मिलेर १०९ रनको शतकीय साझेदारीसमेत गरे ।
सइद मोनिबको बलमा कुशल मल्ल - छक्का
अर्को सिधा छक्का ।
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - १ रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - छक्का
लङअन क्षेत्रमा लामो छक्का प्रहार गर्दै कुशलले अर्धशतक पूरा गरेका छन् । उनले ४२ बलमा चार चौका र ६ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
रोहितले अर्धशतक पूरा गरेका छन् । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - छक्का
सिधा छक्का । अफस्टम्प बाहिरको बललाई रोहितले ब्याट उठाएर खेलिदिए । सिधा लामो छक्का ।
अद्नान इदरिसको बलमा कुशल मल्ल - १ रन
सइद मोनिबको बलमा कुशल मल्ल - १ रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - १ रन
सइद मोनिबको बलमा कुशल मल्ल - १ रन
सइद मोनिबको बलमा कुशल मल्ल - २ रन
लेगसाइडमा पूल गरेपछि दुई रन लिने चक्करमा कुशल मल्ल रनआउटबाट मुस्किलले जोगिए । कुवेतले अपील गरे पनि टिभी अम्पायरले रिभ्यू हेरेपछि उनी आउट नभएको निश्चित भएको हो ।
सइद मोनिबको बलमा कुशल मल्ल - नो रन
सइद मोनिबको बलमा कुशल मल्ल - वाइड
सइद मोनिबको बलमा कुशल मल्ल - छक्का
फूललेन्थको बललाई कुशलले ब्याट उठाएर कभर माथिबाट लामो छक्का प्रहार गरे । बल समर्थकमाझ पुग्यो । त्रिवि मैदानमा दर्शकको उल्लास बढेको छ ।
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - चौका
विकेटकिपर र मिडअफको फिल्डर बीचबाट शानदार चौका ।
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - १ रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - नो रन
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - वाइड
सइद मोनिबको बलमा रोहितकुमार पौडेल - चौका
शानदार कभर ड्राइभ । भिजेको आउटफिल्डमा बल केहि सुस्त थियो । तर, बाउन्ड्रीमा रहेका फिल्डर सिराज खानले बल कलेक्ट गर्न नसक्दा चौका हुन पुग्यो ।
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - १ रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - २ रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - २ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
लेन्थमा आएको बल कुशलको प्याडमा लागेको थियो । एलबीडब्लूको जोडदार अपील रहे पनि अम्पायरले औंला उठाएनन् ।
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - चौका
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - चौका
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा कुशल मल्ल - १ रन
शाहरुख कुद्दुसको बलमा कुशल मल्ल - वाइड
शाहरुख कुद्दुसको बलमा कुशल मल्ल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - १ रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
बाउन्सर बललाई पूल गर्ने प्रयास गरेका थिए । विकेटकिपरको हातमा बल पुगेपछि कुवेतले आउटको जोडदार अपील गरे पनि अम्पायरले दिएनन् ।
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
रोहित केहि समस्यामा देखिएसँगै फिजियो मैदानमा पुगेका छन् । उनले एक रन लिने क्रममा कुवेतका फिल्डरले स्टम्प ताकेर फालेको बल रोहितको काँधमा लागेको थियो । जानी जानी बल रोक्ने प्रयास गरेकोमा कुवेतले अपीलसमेत गरेको थियो । टिभी अम्पायरले त्यसलाई मान्यता दिएनन् ।
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - २ रन
शाहरुख कुद्दुसको बलमा कुशल मल्ल - चौका
अर्को शशक्त प्रहार !!! मिडविकेटमा खाली क्षेत्रबाट सुन्दर चौका ।
बलले बाउन्ड्री पार गर्दा दर्शकहरुमा देखिएको खुसी
शाहरुख कुद्दुसको बलमा कुशल मल्ल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - १ रन
लेगस्टम्प बाहिरबाट आएको बललाई रोहितले पूलको प्रयास गरेका थिए । एज लागेर पछाडि गएको बल कुवेतका विकेटकिपर उस्मांगनी इब्राहिमले ड्रप गरे ।
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
शाहरुख कुद्दुसको बलमा रोहितकुमार पौडेल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - चौका
कुशलको शशक्त प्रहार । कभरको फिल्डरमाथिबाट डीप कभर क्षेत्रमा झरेर चौका भयो ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - चौका
शशक्त प्रहार । सिधा चौका ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - चौका
मिडअफ र कभरका फिल्डर बीचबाट रोहितले चतुर्याइपूर्ण ड्राइभ गरिदिए । थप चार रन । याेसँगै नेपालको १०० रनको स्कोर पार ।
अद्नान इदरिसको बलमा कुशल मल्ल - १ रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा कुशल मल्ल - नो रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - १ रन
बिलाल ताहिरको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - नो रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - नो रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - १ रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल मल्ल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल मल्ल - छक्का
लामो छक्का !!! चोभार एण्डबाट ब्याटिङ गरिरहेका कुशलले लङअन क्षेत्र माथिबाट छक्का प्रहार गरी निराश समर्थकलाई जगाएका छन् ।
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल मल्ल - १ रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - नो रन
अद्नान इदरिसको बलमा कुशल मल्ल - १ रन
अद्नान इदरिसको बलमा आसिफ शेख - आउट
आसिफले कटको प्रयास गरेका थिए । तर, बलले उचाइ लिएन । सर्ट थर्डम्यान क्षेत्रमा यासिन पटेलले क्याच आउट गरे । कुशल भुर्तेलकै शैलीमा आसिफ पनि आउट भएका हुन् ।
अद्नान इदरिसको बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा रोहितकुमार पौडेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा भीम सार्की - आउट
Another Wicket !!! नेपालले लगातार ओभरमा विकेट गुमाएको छ । भर्खरै क्रिजमा आएका भीम सार्की कुवेतका कप्तान मोहम्मद अस्लामको स्पिन गति बुझ्न नसक्दा एज लागेर स्लिपको हातबाट क्याचआउट हुन पुगे ।
मोहम्मद अस्लाम (कप्तान)को बलमा भीम सार्की - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा भीम सार्की - नो रन
अद्नान इदरिसको बलमा भीम सार्की - १ रन
अद्नान इदरिसको बलमा कुशल भुर्तेल - आउट
कुशलले अफसाइडमा कट गर्ने प्रयास गरेका थिए । शर्ट थर्डम्यानमा रहेका फिल्डर यासिन पटेलले जम्प गरी क्याच आउट गराए । कुशलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाए ।
अद्नान इदरिसको बलमा कुशल भुर्तेल - नो रन
अद्नान इदरिसको बलमा कुशल भुर्तेल - नो रन
अद्नान इदरिसको बलमा कुशल भुर्तेल - नो रन
अद्नान इदरिसको बलमा आसिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल भुर्तेल - १ रन
यासिन पटेलको बलमा आसिफ शेख - छक्का
फ्रि हिटमा आसिफको सिधा छक्का ।
यासिन पटेलको बलमा आसिफ शेख - नो बल
यासिन पटेलको बलमा कुशल भुर्तेल - १ रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - चौका
चौका !!! कुशलले स्लिप र गलीको बीचबाट बल गाइड गरिदिए ।
यासिन पटेलको बलमा आसिफ शेख - १ रन
यासिन पटेलको बलमा आसिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - १ रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - नो रन
मोहम्मद अस्लाम (कप्तान)को बलमा आसिफ शेख - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - चौका
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - चौका
स्ट्रेट ड्राइभ । कुशलको प्रहार स्लिपमा रहेका फिल्डरले कलेक्ट गर्न सकेनन् । चौका ।
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा आसिफ शेख - १ रन
सइद मोनिबको बलमा कुशल भुर्तेल - नो रन
सइद मोनिबको बलमा कुशल भुर्तेल - चौका
शानदार ड्राइभ । कुशलले एक्स्ट्रा कभरबाट प्रहार गरेको बल थप चार रन ।
सइद मोनिबको बलमा कुशल भुर्तेल - नो रन
सइद मोनिबको बलमा कुशल भुर्तेल - वाइड
सइद मोनिबको बलमा कुशल भुर्तेल - चौका
फ्लिक शट । डीप स्क्वायर लेगतर्फ चौका ।
सइद मोनिबको बलमा कुशल भुर्तेल - छक्का
कुशलले सिधा ब्याट उठाएर खेलिदिए । टियू एण्डतर्फ ठूलो छक्का ।
सइद मोनिबको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - १ रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा आसिफ शेख - १ रन
यासिन पटेलको बलमा आसिफ शेख - नो रन
यासिन पटेलको बलमा आसिफ शेख - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - १ रन
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - छक्का
लामो छक्का !!! शानदर फ्लिक, छक्का डीप स्क्वायर लेगमाथिबाट उस्तैगरी समर्थकमाझ बल
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - नो रन
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - छक्का
शानदर फ्लिक, छक्का !!! डीप स्क्वायर लेगमाथिबाछ बल समर्थकमाझ पुग्यो ।
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - नो रन
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - नो रन
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
बायाँहाते अर्थोडक्स स्पिनर यासिन पटेललाई कुवेतले आज सुरुवातदेखि नै प्रयोग गरिरहेको छ । उनी किफायती भइरहेका छन् ।
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा आसिफ शेख - १ रन
शाहरुख कुद्दुसको बलमा कुशल भुर्तेल - २ रन
मिडविकेट क्षेत्रमा बल उठेको थियो । पावर प्लेमा फिल्डरहरु भित्र रहेका कारण क्याचआउटको जोखिम रहेन ।
शाहरुख कुद्दुसको बलमा कुशल भुर्तेल - चौका
अफस्टम्प बाहिर आएको बललाई कुशलले ब्याट उठाएर खेलिदिए । प्वाइन्ट क्षेत्रमाथिबाट शानदार चौका ।
शाहरुख कुद्दुसको बलमा आसिफ शेख - १ रन
शाहरुख कुद्दुसको बलमा कुशल भुर्तेल - १ रन
शाहरुख कुद्दुसको बलमा कुशल भुर्तेल - चौका
मिडविकेट क्षेत्रमा कुशलको उत्कृष्ट ड्राइभ । कुवेतका फिल्डरहरु चुस्त नहुँदा अर्को चार रन ।
शाहरुख कुद्दुसको बलमा कुशल भुर्तेल - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - १ रन
यासिन पटेलको बलमा आसिफ शेख - १ रन
यासिन पटेलको बलमा आसिफ शेख - वाइड
यासिन पटेलको बलमा आसिफ शेख - चौका
आसिफले विकेटकिपर र स्लिपको बीचबाट बल गाइड गरिदिए । फिल्डर सुस्त हुँदा फाइनलेग क्षेत्रमा सुन्दर चौका भयो ।
यासिन पटेलको बलमा आसिफ शेख - नो रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - १ रन
यासिन पटेलको बलमा कुशल भुर्तेल - नो रन