+
Home Sports Cricket ICC Womens T20 World Cup Global Qaulifier 2026 नेपाल VS नेदरल्याण्ड्स

Nepal Women vs Netherlands Women [LIVE]

<
LIVE ICC Womens T20 World Cup Global Qaulifier 2026
२०८२ माघ ८, बिहीबार
नेपाल
०/०
overs
NPL 2025
VS
नेदरल्याण्ड्स
०/०
0.0 overs
TU INTERNATIONAL CRICKET STADIUM ICC Womens T20 World Cup Global Qaulifier 2026
Netherlands Women Nepal Women

पहिलो इन्निन्ङ

All 4 6 w
नेदरल्यान्ड्सको प्लेइङ ११ : बाबेट डे लिड, हिथर सिगर्स, स्टेर कालिस, सिल्भर सिगर्स, कारोलिन डे लाङ, आइरिस ज्विलिङ, फेबे मोल्कनबर, सन्या खुराना, रोबिन रिके, फ्रेडरिक ओभरडाइक, इसाबेल भान डर वोनिङ
नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी
नेपालले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन ।
नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।
हामी टस लगायत अन्य अपडेट दिँदै जानेछौं ।
खेलको प्रिभ्यू यहाँबाट पढ्न सक्नुहुनेछ ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने दुई खेल जितिसकेको छ । आजको खेल पनि जितेमा अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
०.०

नमस्कार अनि शुभ प्रभात । महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । खेलको बल बाइ बल अपडेट लिएर गोविन्दराज नेपाल र प्रतिक भट्टसहित अनलाइनखबर टिम उपस्थित भएका छौं ।

अंक तालिका

# Team W D L Pts
समुह A
1
BD
2 0 0 4
2
IRE
1 0 0 2
3
USA
1 0 1 2
4
NAM
0 0 1 0
5
PNG
0 0 2 0
# Team W D L Pts
समुह B
1
NED
2 0 0 4
2
THAI
2 0 0 4
3
Nepal
0 0 1 0
4
SCOT
0 0 1 0
5
ZIM
0 0 2 0

MOST RUNS

MOST WICKETS