+
Home Sports Cricket ICC Womens T20 World Cup Global Qualifier 2026 नेपाल VS नेदरल्याण्ड्स
<
ICC Womens T20 World Cup Global Qualifier 2026
२०८२ माघ ८, बिहीबार
नेपाल
१३८/७
20 overs
NPL 2025
VS
नेदरल्याण्ड्स
१४०/५
20 overs
Netherlands won by 2 runs
TU INTERNATIONAL CRICKET STADIUM ICC Womens T20 World Cup Global Qualifier 2026
Netherlands Women Nepal Women

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । आजै मुलपानीमा भएको अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेको छ । हामी नेपालको अर्को खेलको बल बाइ बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ दिन ।
खेलपछि रुबिना क्षेत्री : अन्तिममा भएको जस्तो साझेदारी बीचमा पनि हुन सकेको भए जित्‍न सकिन्थ्यो होला । अनलक्की भयौं ।
STAT : रुबिना क्षेत्रीले महिला टी-२०आईमा १००० रन पूरा गरेकी छन् ।
नेपाल २ रनले पराजित भएको छ । कठिन अवस्थाबाट यो खेल अन्तिम ओभरमा पुर्‍याएपनि नेपाल चुकेको छ । लगातार दोस्रो हार ।
२० ओभर समाप्त - १० रन Rubina Chhetri: ३३ Sita Rana Magar: २६
Nepal Women: १३८-७ लक्ष्यः १४१
१९.६
4

Heather Siegersको बलमा Rubina Chhetri - चौका

यो बल एज लागेर चौकाका लागि गएको छ । नेपाल २ रनले पराजित भएको छ

१९.५
2

Heather Siegersको बलमा Rubina Chhetri - २ रन

१९.४
1

Heather Siegersको बलमा Sita Rana Magar - १ रन

१९.३
.

Heather Siegersको बलमा Sita Rana Magar - नो रन

१९.२
1

Heather Siegersको बलमा Rubina Chhetri - १ रन

१९.१
2

Heather Siegersको बलमा Rubina Chhetri - २ रन

अन्तिम ओभरमा १३ रन आवश्यक। बलिङमा हिथर सिगर्स ।
१९ ओभर समाप्त - ११ रन Rubina Chhetri: २४ Sita Rana Magar: २५
Nepal Women: १२८-७ लक्ष्यः १४१
१८.६
1

Silver Siegersको बलमा Rubina Chhetri - १ रन

१८.५
1

Silver Siegersको बलमा Sita Rana Magar - १ रन

१८.४
4

Silver Siegersको बलमा Sita Rana Magar - चौका

कभरमा खेलेकी छन् । चौका भएको छ । फिल्डर प्रेसरमा ।

१८.३
.

Silver Siegersको बलमा Sita Rana Magar - नो रन

१८.२
1

Silver Siegersको बलमा Rubina Chhetri - १ रन

१८.१
4

Silver Siegersको बलमा Rubina Chhetri - चौका

लङअफको वाइडमा चौका भएको छ । नेपाल खेलमा फर्कँदै ।

१८ ओभर समाप्त - २० रन Sita Rana Magar: २० Rubina Chhetri: १८
Nepal Women: ११७-७ लक्ष्यः १४१
१७.६
4

Frederique Overdijkको बलमा Sita Rana Magar - चौका

मिडअफको माथिबाट चौका भएको छ ।

१७.५
4

Frederique Overdijkको बलमा Sita Rana Magar - चौका

डिप पोइन्टमा चौका भएको छ ।

१७.४
6

Frederique Overdijkको बलमा Sita Rana Magar - छक्का

सीताले सिधा अगाडि उठाएर खेलेकी छन् । फिल्डर क्याचका लागि आएकी थिइन् । तर उनको हातमा लागेर छक्का भएको छ ।

१०० रन पूरा भएको छ ।
१७.३
4

Frederique Overdijkको बलमा Sita Rana Magar - चौका

१७.२
1

Frederique Overdijkको बलमा Rubina Chhetri - १ रन

१७.१
1

Frederique Overdijkको बलमा Sita Rana Magar - १ रन

१७ ओभर समाप्त - ४ रन Rubina Chhetri: १७ Sita Rana Magar: १
Nepal Women: ९७-७ लक्ष्यः १४१
१६.६
.

Silver Siegersको बलमा Rubina Chhetri - नो रन

१६.५
.

Silver Siegersको बलमा Rubina Chhetri - नो रन

१६.४
1

Silver Siegersको बलमा Sita Rana Magar - १ रन

१६.३
1

Silver Siegersको बलमा Rubina Chhetri - १ रन

१६.३
2nb

Silver Siegersको बलमा Sita Rana Magar - नो बल

ब्याटिङम सीता राना मगर आएकी छन् । क्रिजमा दुई अनुभवी खेलाडी ।
१६.२
W

Silver Siegersको बलमा Kabita Kunwar - आउट

स्टम्प आउट भएकी छन् ।

१६.१
.

Silver Siegersको बलमा Kabita Kunwar - नो रन

१६ ओभर समाप्त - ५ रन Kabita Kunwar: १ Rubina Chhetri: १६
Nepal Women: ९३-६ लक्ष्यः १४१
१५.६
1

Isabel van der Woningको बलमा Kabita Kunwar - १ रन

१५.५
W

Isabel van der Woningको बलमा Kabita Joshi - आउट

बल हावामा छ । यसपटक सफलता । कभरमा क्याचआउट भएकी छन् ।

१५.४
1

Isabel van der Woningको बलमा Rubina Chhetri - १ रन

१५.३
1

Isabel van der Woningको बलमा Kabita Joshi - १ रन

१५.२
.

Isabel van der Woningको बलमा Kabita Joshi - नो रन

१५.१
1

Isabel van der Woningको बलमा Rubina Chhetri - १ रन

१५.१
1w

Isabel van der Woningको बलमा Rubina Chhetri - वाइड

१५ ओभर समाप्त - ८ रन Rubina Chhetri: १४ Kabita Joshi: ११
Nepal Women: ८८-५ लक्ष्यः १४१
१४.६
1w

Heather Siegersको बलमा Rubina Chhetri - वाइड

१४.६
1

Heather Siegersको बलमा Rubina Chhetri - १ रन

१४.५
.

Heather Siegersको बलमा Rubina Chhetri - नो रन

१४.४
4

Heather Siegersको बलमा Rubina Chhetri - चौका

कभरमा खेलेकी छन् । ग्यापमा गएको छ । चौका ।

१४.३
1

Heather Siegersको बलमा Kabita Joshi - १ रन

१४.२
.

Heather Siegersको बलमा Kabita Joshi - नो रन

१४.१
1

Heather Siegersको बलमा Rubina Chhetri - १ रन

१४ ओभर समाप्त - ५ रन Kabita Joshi: १० Rubina Chhetri: ८
Nepal Women: ८०-५ लक्ष्यः १४१
१३.६
.

Frederique Overdijkको बलमा Kabita Joshi - नो रन

१३.५
.

Frederique Overdijkको बलमा Kabita Joshi - नो रन

१३.४
1

Frederique Overdijkको बलमा Rubina Chhetri - १ रन

१३.३
.

Frederique Overdijkको बलमा Rubina Chhetri - नो रन

१३.२
4

Frederique Overdijkको बलमा Rubina Chhetri - चौका

सिभा अगाडि खेलिन् । बल हावामा छ । चौका भएको छ ।

१३.१
.

Frederique Overdijkको बलमा Rubina Chhetri - नो रन

१३ ओभर समाप्त - ६ रन Kabita Joshi: १० Rubina Chhetri: ३
Nepal Women: ७५-५ लक्ष्यः १४१
१२.६
.

Caroline de Langeको बलमा Kabita Joshi - नो रन

१२.५
1

Caroline de Langeको बलमा Rubina Chhetri - १ रन

१२.४
1

Caroline de Langeको बलमा Kabita Joshi - १ रन

१२.३
4

Caroline de Langeको बलमा Kabita Joshi - चौका

ग्यापमा स्ल्याप गरेकी छन् । चौका भएको छ ।

१२.२
.

Caroline de Langeको बलमा Kabita Joshi - नो रन

१२.१
.

Caroline de Langeको बलमा Kabita Joshi - नो रन

१२ ओभर समाप्त - ६ रन Rubina Chhetri: २ Kabita Joshi: ५
Nepal Women: ६९-५ लक्ष्यः १४१
११.६
.

Isabel van der Woningको बलमा Rubina Chhetri - नो रन

११.५
.

Isabel van der Woningको बलमा Rubina Chhetri - नो रन

११.५
2nb

Isabel van der Woningको बलमा Kabita Joshi - नो बल

११.४
.

Isabel van der Woningको बलमा Kabita Joshi - नो रन

११.३
.

Isabel van der Woningको बलमा Kabita Joshi - नो रन

११.२
.

Isabel van der Woningको बलमा Kabita Joshi - नो रन

११.१
4

Isabel van der Woningको बलमा Kabita Joshi - चौका

यो लूज बल थियो । लेगसाइडमा खेलिन् । चौका भएको छ ।

११ ओभर समाप्त - ८ रन Rubina Chhetri: २ Kabita Joshi: १
Nepal Women: ६३-५ लक्ष्यः १४१
१०.६
.

Caroline de Langeको बलमा Rubina Chhetri - नो रन

१०.५
1

Caroline de Langeको बलमा Kabita Joshi - १ रन

कविता जोशी आएकी छन् ब्याटिङमा ।
१०.४
W

Caroline de Langeको बलमा Puja Mahato - आउट

BOWLED !!! अगाडि बढेर खेल्ने प्रयासमा बोल्ड भएकी छन् । पूजाको संघर्षपूर्ण इनिङ्सको अन्त्य ।

१०.३
1

Caroline de Langeको बलमा Rubina Chhetri - १ रन

१०.३
1w

Caroline de Langeको बलमा Rubina Chhetri - वाइड

१०.२
.

Caroline de Langeको बलमा Rubina Chhetri - नो रन

१०.२
5nb

Caroline de Langeको बलमा Rubina Chhetri - नो बल

यो हाइटको नो बल भएको छ । चौका प्रहार गरिन् रुबिनाले ।

१०.१
.

Caroline de Langeको बलमा Rubina Chhetri - नो रन

राम्रो सुरुवातका बाबजुद ४ विकेट गुमाएपछि नेपाल दबाबमा छ । अब ६० बलमा ८६ रन आवश्यक छ ।
१० ओभर समाप्त - २ रन Puja Mahato: ८ Rubina Chhetri: १
Nepal Women: ५५-४ लक्ष्यः १४१
DRINKS BREAK !!!
९.६
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

९.५
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

९.४
1

Frederique Overdijkको बलमा Rubina Chhetri - १ रन

९.३
1

Frederique Overdijkको बलमा Puja Mahato - १ रन

९.२
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

९.१
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

९ ओभर समाप्त - १ रन Rubina Chhetri: ० Puja Mahato: ७
Nepal Women: ५३-४ लक्ष्यः १४१
८.६
.

Caroline de Langeको बलमा Rubina Chhetri - नो रन

८.५
.

Caroline de Langeको बलमा Rubina Chhetri - नो रन

८.४
1

Caroline de Langeको बलमा Puja Mahato - १ रन

८.३
.

Caroline de Langeको बलमा Puja Mahato - नो रन

८.२
.

Caroline de Langeको बलमा Puja Mahato - नो रन

८.१
.

Caroline de Langeको बलमा Puja Mahato - नो रन

८ ओभर समाप्त - ५ रन
Nepal Women: ५२-४ लक्ष्यः १४१
७.६
W

Isabel van der Woningको बलमा Kajal Shrestha - आउट

EDGED & TAKEN !!! ब्याट चेन्ज फाप्न सकेन काजललाई । एज लागेको थियो र कप्तान बाबेटले क्याच लिइन् ।

काजलले ब्याट परिवर्तन गरेकी छन् ।
७.५
4

Isabel van der Woningको बलमा Kajal Shrestha - चौका

यसपटक ग्यापमा खेलेकी छन् । चौका भएको छ डिप पोइन्टमा ।

७.४
.

Isabel van der Woningको बलमा Kajal Shrestha - नो रन

७.३
.

Isabel van der Woningको बलमा Kajal Shrestha - नो रन

नयाँ ब्याटर काजल श्रेष्ठ
७.२
W

Isabel van der Woningको बलमा Indu Barma - आउट

BOWLED !!! गजबको बलिङ यो । इन्दुले रिड गर्न नसक्दै बोल्ड गरिदिइन् वोनिङले ।

७.१
1

Isabel van der Woningको बलमा Puja Mahato - १ रन

बलिङमा इसाबेल भान डर वोनिङ आएकी छन् । चोभार एन्डबाट ।
७ ओभर समाप्त - २ रन Indu Barma: ६ Puja Mahato: ५
Nepal Women: ४७-२ लक्ष्यः १४१
६.६
.

Caroline de Langeको बलमा Indu Barma - नो रन

६.५
.

Caroline de Langeको बलमा Indu Barma - नो रन

६.४
.

Caroline de Langeको बलमा Indu Barma - नो रन

६.३
1

Caroline de Langeको बलमा Puja Mahato - १ रन

६.२
1

Caroline de Langeको बलमा Indu Barma - १ रन

६.१
.

Caroline de Langeको बलमा Indu Barma - नो रन

बलिङमा कारोलिन डे लाङ आएकी छन् ।
पावरप्लेको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ४५ रन बनाएको छ ।
६ ओभर समाप्त - १ रन Puja Mahato: ४ Indu Barma: ५
Nepal Women: ४५-२ लक्ष्यः १४१
५.६
.

Heather Siegersको बलमा Puja Mahato - नो रन

५.५
.

Heather Siegersको बलमा Puja Mahato - नो रन

५.४
.

Heather Siegersको बलमा Puja Mahato - नो रन

५.३
1

Heather Siegersको बलमा Indu Barma - १ रन

५.२
.

Heather Siegersको बलमा Indu Barma - नो रन

५.१
.

Heather Siegersको बलमा Indu Barma - नो रन

५ ओभर समाप्त - ५ रन Puja Mahato: ४ Indu Barma: ४
Nepal Women: ४४-२ लक्ष्यः १४१
४.६
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

४.५
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

४.४
4

Frederique Overdijkको बलमा Puja Mahato - चौका

डाउन द लेग बल थियो । पूजाले हल्का हातले खेलिन् । शर्ट फाइन लेगमा कारोलिनबाट मिसफिल्ड हुँदा चौका भएको छ ।

४.३
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

४.३
1w

Frederique Overdijkको बलमा Puja Mahato - वाइड

४.२
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

४.१
.

Frederique Overdijkको बलमा Puja Mahato - नो रन

४ ओभर समाप्त - १८ रन Indu Barma: ४ Puja Mahato: ०
Nepal Women: ३९-२ लक्ष्यः १४१
३.६
4

Robine Rijkeको बलमा Indu Barma - चौका

यो पनि लेगको बल थियो । इन्दुले फ्लिक गरिन् । चौका भएको छ ।

ब्याटिङमा कप्तान इन्दु बर्मा आएकी छन् ।
३.५
W

Robine Rijkeको बलमा Samjhana Khadka - आउट

उठाएर खेलेकी थिइन् । सिधै डिप फिल्डरको हातमा गएको छ ।

३.५
1w

Robine Rijkeको बलमा Samjhana Khadka - वाइड

३.४
4

Robine Rijkeको बलमा Samjhana Khadka - चौका

लगातार तेस्रो चौका । लेगको बल थियो । स्क्वायर लेगलाई बिट गरेर खेलिन् ।

३.३
4

Robine Rijkeको बलमा Samjhana Khadka - चौका

SHOTTT ! कभरको माथिबाट उठाएर खेलिन् । चौका भएको छ ।

३.२
4

Robine Rijkeको बलमा Samjhana Khadka - चौका

यसपटक लेगको ग्यापमा खेलिन् । फिल्डरको प्रयास थियो तर चौका भएको छ ।

३.१
W

Robine Rijkeको बलमा Samjhana Khadka - रन आउट

बिन्दु रावल रनआउट भएकी छन् । सिधा शट खेलेकी थिइन् खड्काले । फिल्डरकै हातमा थियो । बिन्दु रनका लागि भागेकी थिइन् । तर फर्कने क्रममा रनआउट भइन् ।

३.१
1w

Robine Rijkeको बलमा Samjhana Khadka - वाइड

३ ओभर समाप्त - १३ रन Bindu Rawal: १८ Samjhana Khadka: २
Nepal Women: २१-० लक्ष्यः १४१
२.६
4

Silver Siegersको बलमा Bindu Rawal - चौका

लगातार तेस्रो चौका । फेरि फाइन लेगमा खेलिन् ।

२.५
4

Silver Siegersको बलमा Bindu Rawal - चौका

यसपटक कभरमा खेलेकी छन् । चौका भएको छ । राम्रो शट ।

२.४
4

Silver Siegersको बलमा Bindu Rawal - चौका

शर्ट फाइन लेगलाई बिट गरेर खेलेकी छन् । चौका भएको छ ।

२.३
.

Silver Siegersको बलमा Bindu Rawal - नो रन

२.२
.

Silver Siegersको बलमा Bindu Rawal - नो रन

२.१
1

Silver Siegersको बलमा Samjhana Khadka - १ रन

२ ओभर समाप्त - २ रन Bindu Rawal: ६ Samjhana Khadka: १
Nepal Women: ८-० लक्ष्यः १४१
१.६
.

Heather Siegersको बलमा Bindu Rawal - नो रन

१.५
.

Heather Siegersको बलमा Bindu Rawal - नो रन

१.४
.

Heather Siegersको बलमा Bindu Rawal - नो रन

१.३
.

Heather Siegersको बलमा Bindu Rawal - नो रन

१.२
1

Heather Siegersको बलमा Samjhana Khadka - १ रन

१.२
1w

Heather Siegersको बलमा Samjhana Khadka - वाइड

१.१
.

Heather Siegersको बलमा Samjhana Khadka - नो रन

१ ओभर समाप्त - ६ रन Bindu Rawal: ६ Samjhana Khadka: ०
Nepal Women: ६-० लक्ष्यः १४१
०.६
4

Iris Zwillingको बलमा Bindu Rawal - चौका

राम्रो शट । यसपटक चौका भएको छ कभरमा ।

०.५
.

Iris Zwillingको बलमा Bindu Rawal - नो रन

०.४
.

Iris Zwillingको बलमा Bindu Rawal - नो रन

०.३
2

Iris Zwillingको बलमा Bindu Rawal - २ रन

राम्रो शट थियो यो । ग्यापमा गएको थियो । राम्रो फिल्डिङ पनि । चौका बचाए । २ रन लिए ।

०.२
.

Iris Zwillingको बलमा Bindu Rawal - नो रन

०.१
.

Iris Zwillingको बलमा Bindu Rawal - नो रन

सम्झना खड्का र बिन्दु रावल ओपनिङमा आएका छन् । बिन्दु स्ट्राइकमा छन् । आइरिस ज्विलिङले बलिङको सुरुवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
समुह A
1
BD
4 0 0 8
2
IRE
3 0 1 6
3
USA
2 0 2 4
4
PNG
1 0 3 2
5
NAM
0 0 4 0
# Team W D L Pts
समुह B
1
NED
4 0 0 8
2
SCOT
3 0 1 6
3
THAI
2 0 2 4
4
Nepal
1 0 3 2
5
ZIM
0 0 4 0

MOST RUNS

MOST WICKETS

Rubina Chhetri अलराउण्डर Nepal Women
विकेट