+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ६:५०

दानपुण्यका कार्यमा सहभागी भइनेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छर सन्तान सुख पनि मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?