+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:३७

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अधुरो कार्य सम्पादनमा सहजता मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । शेयर बजारको क्षेत्रमा राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धनमा रमाउने समय पनि छ । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?