+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:११

आज खर्च बढ्ने छ । सानोतिनासमस्यामाअल्झनुपर्नेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन् । विगतका समस्या बल्झिन सक्छन्, तर साँझमा कार्य सम्पादन हुनसक्छ साथै भ्रमणको योजना पनि बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्ना पितृहरूलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?