+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ६:२४

आज निर्णायक क्षमतामा कमी आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ । साँझमा पैसा खर्च हुने योग छ । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?