आज पदोन्नतिको सम्भावना प्रबल छ । साथीभाइको विशेष सहयोग मिल्नसक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4