+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:३७

आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । खानपिनको विविध परिकार खान पाइनेछ । धार्मिक यात्राको योग र योजना बन्नेछ आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम जीवन पनि सफल नै रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?