+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ५:३०

आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेमी वा शुभ चिन्तकबाट सहयोग पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?