+
+
Shares

मकर  

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३५

आज कार्य सिद्धिको योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यवसाय पनि फस्टाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णुभगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?