+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:३८

आज योजना गोप्य राखेर अघि बढ्नुहोला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । सहकर्मीबाट विरोध आउन सक्छ । लगानी र बजारले पनि साथ नदेला, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको  पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?