+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ६:२७

आज आँटेको र ताकेको कार्य पुरा होला । आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै शुभकर्म गर्नुपूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?