लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4