+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ६:५२

रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साँझमा भने पारिवारिक झमेला हुनसक्ने र खर्च बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?