+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ६:२३

आज बौद्धिकताको विकास हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कर्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?