आज लाभदायक यात्रा नरहला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । सरकारी निकायको भए रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ । घर परिवारमा सुख सन्तोष छाउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4