आज सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ कमाउन सकिएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ, तर प्रशासनिक निकायको भए भने रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4