आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने योग पनि छ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । साँझमा भने सुखद् भेट रहनेछ । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4