+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:३९

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएको धन हात पर्न सक्छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य दिनमा भने मन खिन्न हुने स्थिति आउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?