+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४३

मन भावुक र उत्ताउलो बन्न सक्छ । आर्थिक कारोबारमा मन्दी आउनेछ । दुखको समाचार प्राप्त हुनसक्छ । मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?