+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ५:२२

आज धर्मकर्ममा मन लाग्नेछ । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ पनि हुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता बङ्गलामुखीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?