+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५२

आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा दुबिधा उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । आहार विहारमा सावधानी अपनाउनु पनि पर्नेछ । आजको शुभ दिशा पश्चिम वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?