न्यायिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर पनि काम बन्नेछ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4