आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ, तर आहार विहारमा सावधानी अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4