आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनुहोला, यदि अल्छि लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ त्यसले नयाँ विचार र विवेक बढेर जानेछ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4