+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:४३

आज बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ, साँझमा भने धनलाभ हुनसक्छ । कतै भ्रमणको योजना पनि बन्नेछ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?