आज घरमा अतिथिको आगमन हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4