+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ७:५०

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ पनि हुनसक्छ । घरपरिवारको समर्थनले नयाँ उर्जा दिनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य गर्दा राम्रो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?