आज मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । वाहन वा भूमिबाट पनि लाभ रहला । जोशजाँगर र हिम्मत बढ्नेछ । स्वादिष्ट र सुखद् भोजन मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघिदुर्गाजीलाई स्मरण गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4