आज भक्ति र सेवा भाव बढेर जानेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । प्रेम जीवन सामान्य नै रहनेछ । पुँजी बजारमा भने नोक्सानी हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् श्रीकृष्णजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4