+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ६:१३

आज रमाइलो यात्राको योग रहेको छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवदुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?