+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५०

आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?