+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ५:५०

आज कीर्तिमान काम गर्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?