+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:११

टाढाको यात्रा सम्भावना छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक भेटघाटमा व्यस्त भइएला । शैक्षिक क्षेत्रमा प्रगति नै होला । घरमा अतिथिको आगमन हुनेछ, तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?