आज तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । आज कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4