आज घर व्यवहारको समस्याले सताउन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । प्रेमीसङ्ग असमझदारी बढ्नसक्छ, तर धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4